२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

चितवन–२ उपनिर्वाचन अपडेट : रविको जित पक्का, मतान्तर ३३ हजार नजिक

प्रकाशित मिति : २०८० बैशाख १२ गते
File photo.

चितवन / प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उमेदवार रवि लामिछानेको जित पक्का भएको छ । लामिछानेले निकटतम प्रतिस्पर्धीभन्दा मंगलबार बिहानसम्म करिब ३३ हजार मतान्तरले अघि रहेका छन् ।
निर्वाचन आयोगका अनुसार ५६ हजार ५ सय ७ मत गणना हुँदा लामिछानेले ४० हजार ६९ मत पाएका छन् भने उनका निटकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको मत ७४५७ छ । प्राप्त मत परिणाम अनुसार अहिलेसम्म उनीहरू बीचको मतान्तर ३२६१२ रहेको छ ।
चितवन–२ मा आइतबार भएको निर्वाचनमा ७८२७७ मत खसेको थियो । अब गन्न बाँकी मत झण्डै २२ हजार मात्र छ । अहिलेलै लामिछानेले प्रतिस्पर्धीसँग ३२ हजारको मतान्तर कायम गरेकाले उनको जित सुनिश्चित भएको हो ।
यसअघिको प्रतिनिधि सभा सदस्य निर्वाचनमा लामिछानेले निकटम प्रतिस्पधीलाई ३४ हजार बढी मतले हराएका थिए । हालको गणना गर्न मत हेर्ने हो अघिल्लो मतभन्दा उछिन्ने पक्कापक्की जस्तै देखिन्छ ।

 

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22