मकवानपुर / मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बसपार्कस्थित रोशन होटल अगाडिबाट शुक्रबार लागूऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले शुक्रबार साँझ ५ बजेको समयमा उक्त होटल अगाडि रोकी राखेको बीआर ०६ सीजेट ३५०५ नम्बरको भारतीय गाडीलाई चेकजाचँ गर्दा लागूऔषध अफिम अन्दाजी ३०० मिलीग्राम बरामद भएपछि गाडीसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीको नियन्त्रणमा हुनेहरुमा गाडी चालक भारत मोतिहारी फुलबारीया बस्ने वर्ष २८ को मुकेश प्रसाद पासवान, गाडीमा सवार सोही ठाउँ बस्ने वर्ष ३० को पिंकु शर्मा र वर्ष ४५ को कपिलदेब सहनी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
उनीहरुलाई प्रहरी चौकी बसपार्कबाट प्रहरी सहायक निरीक्षक राम नारायण यादवको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीको नियन्त्रणमा रहेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

लागूऔषधसहित भारतीय गाडीबाट तीन जना पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.90
153.50

European Euro
1
178.35
179.05

UK Pound Sterling
1
208.46
209.28

Swiss Franc
1
190.57
191.31

Australian Dollar
1
109.55
109.98

Canadian Dollar
1
110.53
110.96

Singapore Dollar
1
120.36
120.83

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.72
40.88

Qatari Riyal
1
41.94
42.11

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.63
41.79

Malaysian Ringgit
1
37.82
37.97

South Korean Won
100
11.06
11.10

Swedish Kroner
1
16.11
16.17

Danish Kroner
1
23.86
23.95

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
498.45
500.41

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.16
398.72











