२०८३ श्रावण ३०, शनिबार
August 15, 2026
२०८३ श्रावण ३०, शनिबार
August 15, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

दरै उत्थान समाजको केन्द्रीय अध्यक्षमा मंगलराम

प्रकाशित मिति : २०८० बैशाख १७ गते

चितवन । नेपाल दरै उत्थान समाजको केन्द्रीय अध्यक्षमा मंगलराम दरै निर्वाचित भएका छन् । शुक्रबार र शनिबार नवलपुरको अरूणखोलामा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनबाट मंगलरामको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
आगामी चार वर्षे कार्यकालको लागि चयन भएको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा चिजबहादुर दरै, उपाध्यक्षमा रामचन्द्र दरै र ज्योतिमाया दरै चयन भएका छन् ।
यस्तै समाजको महासचिवमा रामु दरै, सचिवमा खुबलाल दरै, यमबहादुर दरै र वेलबहादुर दरै चयन भएका छन्। कोषाध्यक्षमा भने दिलबहादर दरै चयन भएका छन् ।
देशभरका दरै समुदायलाई एकै ठाउँमा उभ्याउनको लागि पनि दरै उत्थान समाजको गठन भएको हो । यो संस्थाले स्थापना भएदेखि दरै जातिको भाषा, धर्म र संस्कृति संरक्षण तथा सम्वर्द्वन गर्दै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.41
153.01
European Euro
1
175.80
176.50
UK Pound Sterling
1
205.65
206.46
Swiss Franc
1
187.62
188.35
Australian Dollar
1
107.56
107.98
Canadian Dollar
1
109.33
109.76
Singapore Dollar
1
119.06
119.53
Japanese Yen
10
9.56
9.60
Chinese Yuan
1
22.60
22.69
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.29
37.44
South Korean Won
100
10.72
10.76
Swedish Kroner
1
15.95
16.01
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.05
498.00
Bahrain Dinar
1
404.24
405.84
Omani Rial
1
395.85
397.41