मुग्लिन / इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले आफूले पाउने भत्ता रकम विपन्न परिवारको बिमा वापतमा खर्च गरेका छन् । वडाध्यक्षलाई उपलब्ध गराइएको मोटरसाइकल र पेट्रोल खर्चसमेत विपन्नमा परिवारमा उनले खर्चेका हुन् ।
“कार्यभार सम्हालेको दिन नै मासिक भत्ताको सुविधा नलिने घोषणा गरेको हुँ, उनले भने, आफ्नै सवारी प्रयोग गर्छु र तेल खर्च पनि लिएको छैन ।”
वडा नम्बर ४ ले वृद्धभत्ता पनि घर–घरमै पुगेर वितरण गर्दै आएको छ । “हामीले घर–घरमा पुगेर वृद्धभत्ता वितरण गरेका छौँ, उनले भने, ‘ग्लोबल आइएमई बैंकले टोलटोलमा कर्मचारी खटाएर वृद्धभत्ता वितरण गर्न सहयोग गरेको छ ।”
लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आउनु भएका उनले असहाय रोगीको उपचारका लागि आर्थिक सहयोग गर्दै आएका छन् । शिक्षा, खेलकुदलगायतका क्षेत्रमा पनि सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने उनको भनाइ छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

विपन्नको स्वास्थ्य बिमामा वडाध्यक्षको भत्ता लगानी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.04
152.64

European Euro
1
175.27
175.96

UK Pound Sterling
1
204.36
205.16

Swiss Franc
1
187.59
188.33

Australian Dollar
1
107.04
107.46

Canadian Dollar
1
108.45
108.88

Singapore Dollar
1
118.67
119.14

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.50
40.66

Qatari Riyal
1
41.72
41.89

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.40
41.56

Malaysian Ringgit
1
37.16
37.31

South Korean Won
100
10.74
10.78

Swedish Kroner
1
16.02
16.09

Danish Kroner
1
23.45
23.54

Hong Kong Dollar
1
19.38
19.46

Kuwaity Dinar
1
495.08
497.04

Bahrain Dinar
1
403.24
404.83

Omani Rial
1
394.89
396.45














