२०८३ श्रावण ३०, शनिबार
August 15, 2026
२०८३ श्रावण ३०, शनिबार
August 15, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

टिपरको ठक्करबाट एक जनाको मृत्यु

प्रकाशित मिति : २०८० बैशाख २८ गते

विराटनगर / मोरङको ग्रामथान गाउँपालिका वडा नम्वर ६ नेताचोकमा बुधबार टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बा.प्र. ०३–००१ ख ७४०२ नम्बरको टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा उदयपुरको त्रिवेणी नगरपालिका ६ का ४५ वर्षीया चन्द्रकान्त काफ्ले रहेका छन् । टिपरको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, विराटचोकबाट विराटनगरतर्फ आउँदै स्कुटीलाई सोही दिशातर्फ गइरहेको टिपरले ठक्कर दिएको थियो । मृतक काफ्ले स्कुटर चालक हुन् ।
ठक्कर दिने टिपर चालक फरार रहेका छन् । उनको खोजी कार्य तीव्र बनाउनका साथै घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.41
153.01
European Euro
1
175.80
176.50
UK Pound Sterling
1
205.65
206.46
Swiss Franc
1
187.62
188.35
Australian Dollar
1
107.56
107.98
Canadian Dollar
1
109.33
109.76
Singapore Dollar
1
119.06
119.53
Japanese Yen
10
9.56
9.60
Chinese Yuan
1
22.60
22.69
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.29
37.44
South Korean Won
100
10.72
10.76
Swedish Kroner
1
15.95
16.01
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.05
498.00
Bahrain Dinar
1
404.24
405.84
Omani Rial
1
395.85
397.41