२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

प्राधिकरणमा ठूलो संख्याको कर्मचारी माग

प्रकाशित मिति : २०८० बैशाख २९ गते
- ADVERTISEMENT -

काठमाडौं / नेपाल नागरिक उड्डयन प्राधिकरणले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । प्राधिकरणमा आर्थिक वर्ष २०७९–८० को असार मसान्तसम्म रिक्त हुन आउँने विभिन्न पदमहरूमा खुल्ला प्रतियोगितात्मक परीक्षाद्धारा पद पूर्ति गर्न लोकसेवा आयोगबाट सहमति प्राप्त भए अनुसार कर्मचारी माग गरेको हो ।
प्राधिकरणका अनुसार प्रबन्धकदेखि सहायकसम्म गरी १ सय भन्दा बढी पदको लागि कर्मचारी माग गरेको हो । सूचना प्रकाशित भएको २१ दिन भित्रमा उल्लेखित पदहरूमा आवेदन दिन सकिने प्राधिकरणले जानकारी दिएको छ ।

- ADVERTISEMENT -