July 25, 2024
- ADVERTISEMENT -

जम्मुमा बस दुर्घटना : ७ जनाको मृत्यु, ४ गम्भीर

May 30, 2023

काठमाडौं / भारतको जम्मुमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
अमृतसरबाट कटरा जाँदै गरेको बस झज्जर कोटली भन्ने स्थानमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको समाचार एजेन्सी एनएनआईले जनाएको छ ।
सो बसमा बिहारका बासिन्दा चढेका थिए । घाइतेहरुमध्ये ४ जनाको अवस्था गम्भीर छ । उनीहरुको उपचार सरकारी अस्पतालहरुमा उपचार भइरहेको छ ।

- ADVERTISEMENT -