२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बाघको आक्रमणमा परी एक वद्धको मृत्यु

प्रकाशित मिति : २०८३ श्रावण २६ गते
sketch

चितवन / भरतपुर महानगरपालिका–२८ स्थित मेघौलीमा बाघको आक्रमणबाट ६५ बर्षीय मङ्गले बोटेको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका अनुसार, राप्ती हरियाली तथा बेथरी मध्यवर्ती सामुदायिक वनमा मंगलबार बिहान आठ भरतपुर महानगरपालिका–२८का जितपुरका बोटेलाई बाघले आक्रमण गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले मनिङवाकमा गएको समयमा बाघले आक्रमण गरेको बताए पनि निकुञ्ज प्रशासनले मनिङवाकमा गएको भनेर पुष्टि गर्ने आधार नभएको दाबी गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

‘मनिङवाक गर्ने मानिसहरु वनमा जाँदैन । दुर्घटना स्थल कोर इलाका नजिक पर्छ ।’निकुञ्जका सूचना अधिकारी अभिनास थापामगरले भने ‘निकुञ्ज जस्तो क्षेत्रमा मनिङवाक गर्न गएजस्तो लाग्दैन।’ बाघको आक्रमणबाट बेपत्ता भएका उनको शव चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, प्रहरी र स्थानीयको सहयोगमा दिउँसो ४ः२० बजेको समयमा फेला पारेको हो ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट दुई बर्षपछि मृत्यु भएको घटना पहिलो पटक हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45