मकवानपुर / बागमती प्रदेशको राजधानी हेटौंडामा एक जोडीको बालविवाह रोकिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० मा २५ गते विवाह हुन लागेको बालविवाह वडाको पहलमा रोकिएको हो ।
हेटौंडा–१० का १७ वर्षीय बालिका र १९ वर्षीय बालकबीच हुन लागेको विवाह रोकिएको हेटौंडा–१० का बालमैत्री वडा सहजकर्ता सविता विष्टले जानकारी दिइन् ।
उनका अनुसार, उनीहरुले गत वर्ष भागी विवाह गरिसकेको बुझिएको छ । बालिका पक्षको अभिभावकको सहमति नभएपछि हिन्दू परम्पराअनुसार विवाह हुन सकेको थिएन । अहिले भने अभिभावकको सहमति भएपछि विवाह हुन लागेको थियो ।
दुबै पक्षको अभिभावकको सहमतिपछि उनीहरुको विवाह २० वर्ष पुगेपछि मात्रै गरिने भएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

वडाको पहलमा बालविवाह रोकियो, २० वर्ष पुगेसी विवाह

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.90
153.50

European Euro
1
178.35
179.05

UK Pound Sterling
1
208.46
209.28

Swiss Franc
1
190.57
191.31

Australian Dollar
1
109.55
109.98

Canadian Dollar
1
110.53
110.96

Singapore Dollar
1
120.36
120.83

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.72
40.88

Qatari Riyal
1
41.94
42.11

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.63
41.79

Malaysian Ringgit
1
37.82
37.97

South Korean Won
100
11.06
11.10

Swedish Kroner
1
16.11
16.17

Danish Kroner
1
23.86
23.95

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
498.45
500.41

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.16
398.72













