२०८३ भाद्र ११, बिहीबार
August 27, 2026
२०८३ भाद्र ११, बिहीबार
August 27, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

दिवंगत गुरुहरुको सम्झनामा डिड्यानको दिप प्रज्वलन

प्रकाशित मिति : २०८० असार १९ गते

चितवन / नृत्य निर्देशक संघ चितवन (डिड्यान) को आयोजनामा अमर स्रष्टा दिवंगत गुरुहरुको सम्झनामा गुरुपूर्णिमा मनाएको छ । भरतपुर वडा नं. २, क्षेत्रपुर स्थित चितवन डान्स सेन्टरको नृत्य हलमा सोमबार दिवंगत गुरुहरुको सम्झनामा दिप प्रज्वलन गरी मनाएको संघका अध्यक्ष रेणु तामाङले जानकारी दिइन् ।
भरतपुर महानगरपालिका वडा नं. २ का अध्यक्ष मनोज रानाभाटले व्यानर वाचन गरी कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका अध्यक्ष रानाभाटले कलाकारिताको क्षेत्रमा डिड्यानसँग सहकार्य गर्दै अघि बढ्ने बताए । गुरुहरुको सम्झनामा गरिएको यस कार्यले गुरुप्रति श्रद्धा र भक्तिभाव हुने उनको भनाइ थियो ।
उनले वडा नं. २ लाई ग्रीनल्याण्डको रुपमा बनाउने योजना रहेको बताए । उनले आगामी आर्थिक वर्ष यस वडालाई अन्य वडाहरुको तुलनामा पृथक र फरक बनाउने बताए ।


नृत्य निर्देशक संघ चितवनका अध्यक्ष रेणु तामाङले गुरुहरु समाजमा सधैं पुजनीय हुने विचार व्यक्त गरिन् । कार्यक्रममा गुरुको सम्झनामा पूजापाठ, बत्ती बाल्ने कार्य सम्पन्न भएको थियो भने एक मिनेट दिवंगत गुरुको सम्झनामा मौन धारण गरिएको थियो ।
कार्यक्रममा तामाङ पत्रकार संघ जिल्ला शाखा चितवनका अध्यक्ष बबिलाल तामाङ, नेपाल राष्ट्रिय कलाकार संघ चितवनका अध्यक्ष लक्ष्मण नेपाल, नृत्य निर्देशक संघ चितवनका कोषाध्यक्ष समिप तामाङ, थारु कलाकार संघ चितवनका अध्यक्ष सुरेश चौधरी, क्रान्तिकारी पत्रकार महासंघ चितवनका अध्यक्ष प्रेमप्रसाद कडेल लगायतको उपस्थिति थियो ।
कार्यक्रममा नृत्य निर्देशक संघ चितवनका अध्यक्ष रेणु तामाङको सभापतित्वमा सम्पन्न भएको थियो । सल्लाहकार मनोज लामाले स्वागत मन्तव्य दिएको कार्यक्रममा सहजीकरण संस्थापक अध्यक्ष जनार्दन ढकालले गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34