April 20, 2025

आज राष्ट्रिय सभा बैठक बस्दै

July 27, 2023
- ADVERTISEMENT -

काठमाडौं / संघीय संसद् अन्तर्गत राष्ट्रिय सभा बैठक आज बस्दैछ । बिहान ११ः०१ बजेका लागि बस्ने गरी आह्वान गरिएको हो ।
उक्त बैठकमा मुलुकी संहिता केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० टेबुल गरिने भएको छ । राष्ट्रिय सभाले पारित गरी सन्देशसहित प्रतिनिधि सभामा पठाएको उक्त विधेयक टेबुल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार, गत असार ३१ गते प्रतिनिधि सभाबाट पारित भएर पनि राष्ट्रिय सभामा प्रवेश नपाएको विधेयकलाई आजको बैठकबाट अघि बढाउन लागिएको हो ।

- ADVERTISEMENT -