२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025
२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025 Wednesday

प्रतिनिधि सभा बैठक आज दिउँसो ३ बजे बस्दै

प्रकाशित मिति : २०८० भाद्र ५ गते
- ADVERTISEMENT -

काठमाडौं / प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक आज (मंगलबार) दिउँसो ३ बजे बस्ने गरी आह्वान गरिएको हो ।

उक्त बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रबारे सदनलाई जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।

त्यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र तथा विषयगत समितिमा सदस्य हेरफेरबारे जानकारी गराउनेलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

- ADVERTISEMENT -