२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

भूमिहीन सुकुम्बासीको अध्यक्षमा क्षेत्रबहादुर मोक्तान

प्रकाशित मिति : २०८० भाद्र २१ गते

मकवानपुर / मकवानपुरको हेटौंडामा आज भूमिहीन सुकुम्बासी अव्यवस्थित बस्ती संघर्ष समिति गठन गरिएको छ । मकवानपुरमा रहेका भूमिहीन सुकुम्बासी क्षेत्रबहादुर मोक्तानको संयोजकत्वमा २१ सदस्यीय समिति गठन गरिएको हो ।

समितिको सह–संयोजक सुर्यबहादुर थोकर र सचिवमा सोमबहादुर योञ्जन लगायत रहेका छन् । वर्षैदेखि भोगचलान गर्दै आएको आफ्नो जग्गाहरु नापजाच गर्न दबाब दिनको लागि आफुहरुले समिति गठन गरेको संघर्ष समितिका संयोजक मोक्तानले बताए ।

- ADVERTISEMENT -

Advertisement

नेपालको सविधानमा उल्लेखित जनताको मौलिक हक अधिकारको सुनिश्चितता, जनताप्रति उत्तरीदायी बनि स्थानीय सरकारको अधिकार कायान्वयन लगायतको मागहरु पूरा गर्न समिति गठन गरिएको उनले बताए ।

उनले आफुहरुले पालिकादेखि वडा तहसम्म समिति गठन गरी ती मागहरु कार्यान्वयनका लागि सर्घष गरिरहने बताए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22