२०८३ श्रावण ३, आईतवार
July 19, 2026
२०८३ श्रावण ३, आईतवार
July 19, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गैंडाकोटमा एकै घरका दुई बालकको डुबेर मृत्यु

प्रकाशित मिति : २०८० आश्विन २ गते
File Photo

चितवन / तीज (हरितालिका) को दिन पौडी खेल्ने क्रममा एउटै घरका दुई बालकको डुबेर मृत्यु भएको छ । नारायणी नदीमा पौडी खेल्ने क्रममा उनीहरुको सोमबार दिउँसो पौने चार बजे डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार गैँडाकोट नगरपालिका वडा नं. ७ गैरी घर भएका सुमन कुमालका छोराहरु १४ वर्षीय सविन कुमाल र ९ वर्षीय सङ्म कुमालको नदीमा डुबेर मृत्यु भएको हो । एकैघरका दुवै दाजुभाइ नारायणी नदीमा पौडी खेल्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका थिए ।

- ADVERTISEMENT -

Advertisement

गैंडाकोटका प्रमुख प्रहरी निरीक्षक हस्तबहादुर सुनारले पौडी खेल्ने क्रममा बेपत्ता भएकै स्थानबाट दुवै दाजुभाइलाई नदीबाट निकालेर अस्पताल पठाइएकोमा १४ वर्षका सविनलाई दिउँसो ३ः२० बजे र ९ वर्षका सङ्गमको दिउँसो ३ः५० बजे अस्पतालले मृत घोषणा गरेको जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.85
176.53
UK Pound Sterling
1
206.60
207.41
Swiss Franc
1
190.34
191.09
Australian Dollar
1
107.17
107.59
Canadian Dollar
1
109.57
110.00
Singapore Dollar
1
119.11
119.58
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.35
10.39
Swedish Kroner
1
15.91
15.97
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.85
409.44
Omani Rial
1
399.36
400.91