२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026
२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026 Saturday
- ADVERTISEMENT -

स्वाइन फिभरबाट प्रभावित क्षेत्रहरूको सूचीमा नेपाल थप

प्रकाशित मिति : २०८० कार्तिक १२ गते

अमेरिका / अमेरिकाले अफ्रिकी स्वाइन फिभरबाट प्रभावित क्षेत्रहरुको सूचिमा नेपालको नाम पनि थप गरेको छ ।

अमेरिकाको कृषि मन्त्रालय मातहतको एनिमल एण्ड प्लान्ट हेल्थ सर्भिसले नेपाललाई अफ्रिकी स्वाइन फिभरबाट प्रभावित क्षेत्रहरुको सूचिमा थपेको विषयमा जानकारी गराएको छ ।

- ADVERTISEMENT -

Advertisement

अमेरिकी सरकारले नेपालमा अफ्रिकी स्वाइन फिभरको पुष्टि भएपछि यो कदम चालेको हो ।

अफ्रिकी स्वाइन फिभर जंगली र घरेलु सुँगुरबाट फैलिने एक अत्याधिक संक्रामक रोग हो । यो रोग अत्याधिक उच्च दरमा उच्च मृत्युदरका साथ फैलन सक्ने जनाइएको छ । सुचीमा चीन र भारत समेत रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

यो सूची व्यावसायिक बिक्री वा पाल्ने कुकुरहरूको आयातमा लागू नहुने युएसडीएले जनाएको छ । नेपाललाई सुचिमा थप्न युएसडीएले फेडरल रजिष्ट्ररमा नै सुचना प्रकाशित गरेको हो ।

सूचनामा भनिएको छ, हामीले अफ्रिकी स्वाइन फिभरबाट प्रभावित मानिने क्षेत्रहरूको सूचीमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई थपेका छौं भनेर हामी जनतालाई सल्लाह दिन्छौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा अफ्रिकी स्वाइन फिभरको पुष्टि भएपछि हामीले यो कदम चालेका हौं ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36