निर्वाचन १८ दिन बाँकी
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

२५ लाख नदिए हत्या गर्ने धम्की दिने एक जना पक्राउ

प्रकाशित मिति : २०८० कार्तिक १५ गते
- ADVERTISEMENT -

चितवन / २५ लाख रुपैयाँ रकम नदिए बाबुछोराको हत्या गर्ने धम्की दिने एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले मंगलबार पत्रकार सम्मेलन मार्फत बाबुछोराको हत्या गर्ने धम्की दिने मकवानपुका ५५ वर्षका रामचन्द्र थापालाई सार्वजनिक गरेको हो ।

भरतपुर महानगरपालिका वडा नं. १ बस्ने सोमराज सुवेदीलाई फोन गरेर २५ लाख रुपैँया नदिए उनीसहित छोराको हत्या गर्छु भन्ने धम्की दिएको चितवनका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

प्रवक्ता पण्डितका अनुसार अभियुक्त थापाले कार्तिक ८ गते साँझ पहिलो कल गरी मोटो रकम माग गरेको हो । प्रहरी निरीक्षक उमाशंकर प्रसाद शाहको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले उनलाई कार्तिक १३ गते भरतपुरको मालपोत चोकबाट पक्राउ गरेको हो ।

मकवानपुर हेटौडा उपमहानगरपालिका स्थायी ठेगाना भएका थापा भरतपुर महानगरपालिका वडा नं. ९ मा बस्दै आएको हो । चितवन प्रहरीका अनुसार अभियुक्त थापाविरुद्ध यसअघि चोरीसम्बन्धी कसुर, डाँका कसुर, लागुऔषधसम्बन्धी कसुरमा विभिन्न समयमा मुद्दा दर्ता भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

पक्राउ परेका थापा चितवन जिल्ला आदालतबाट डाँका मुद्धामा ९ वर्ष कैद सजाय तोकिएकोमा जेष्ठ १५ गते गणतन्त्र दिवशको अवसरमा साढे ४ वर्ष कैद भूत्तान गरी आम माफी पाएर छुटेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.72
145.32
European Euro
1
171.61
172.32
UK Pound Sterling
1
196.96
197.77
Swiss Franc
1
188.03
188.81
Australian Dollar
1
102.06
102.48
Canadian Dollar
1
106.26
106.70
Singapore Dollar
1
114.49
114.96
Japanese Yen
10
9.43
9.47
Chinese Yuan
1
20.95
21.03
Saudi Arabian Riyal
1
38.59
38.75
Qatari Riyal
1
39.71
39.87
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
39.40
39.56
Malaysian Ringgit
1
37.04
37.19
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.16
16.23
Danish Kroner
1
22.97
23.07
Hong Kong Dollar
1
18.51
18.59
Kuwaity Dinar
1
474.26
476.22
Bahrain Dinar
1
383.85
385.44
Omani Rial
1
375.92
377.48