२०८३ श्रावण ११, सोमबार
July 27, 2026
२०८३ श्रावण ११, सोमबार
July 27, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

ग्याङ फाइट हुँदा ३ जना घाइते

प्रकाशित मिति : २०८० मंसिर ७ गते

रौतहट / रौतहटको कटहरियामा बुधबार राति दुई युवा समूहबीच ग्याङ फाइट हुँदा तीन जना घाइते भएका छन् ।

कटहरिया नगरपालिका भवन छेउमा विवेक जैसवाल र अन्जित कुमार साह नेतृत्वको युवा समूहबीच ग्याङ फाइट हुँदा तीन जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

घाइते हुनेहरुमा २० वर्षीय विवेक जैसवाल, अन्जित कुमार साह र महेश कुशवाहा रहेका छन् । उनीहरूलाई कटहरियामा सामान्य उपचारपछि थप उपचारको लागित राति नै वीरगञ्जस्थित सूर्या अस्पतालमा लगिएको थियो । उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आइतबार साँझ छठ पर्वको अवसरमा पूजा गर्न जाँदा कटहरिया–५ लालबकैया नदी किनारमा विवेक र अन्जितबीच सामान्य भनाभन भएको थियो । त्यसको भोलिपल्ट गत सोमबार पिकनिक मनाउन जाँदा पनि उनीहरूकीच पुनः भनाभन भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

सोही विषय लिएर बुधवार साँझ दुवै समूह बिचको विवाद हुँदै ग्याङ फाइटमा परिणत भएको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.64
176.32
UK Pound Sterling
1
205.38
206.18
Swiss Franc
1
188.87
189.60
Australian Dollar
1
107.82
108.24
Canadian Dollar
1
109.53
109.95
Singapore Dollar
1
119.45
119.92
Japanese Yen
10
9.42
9.46
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.30
42.46
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.54
10.59
Swedish Kroner
1
15.86
15.92
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.67
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09