२०८२ चैत्र ३, मंगलवार
March 17, 2026
२०८२ चैत्र ३, मंगलवार
March 17, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कालिकामा च्याउ विउ ल्याबको शुभारम्भ

प्रकाशित मिति : २०८० पुष २९ गते
- ADVERTISEMENT -

चितवन / कालिका नगरपालिका २ चितवन स्थित रेन्स्की एग्रो फार्म प्रा.लि. प्रथम वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसर पारेर च्याउ विउ ल्याबको उद्घाटन समेत गरिएको छ ।
कालिका नगरपालिका नगर प्रमुख बिनोद रेग्मीले उक्त ल्याबको उद्घाटन गरेका हुन् । उद्घाटनपछि बोल्दै च्याउ प्रबर्द्धन गर्न सके देशको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने बताए । नगर प्रमुख रेग्मीले कालिका नगरपालिका च्याउको हब बन्ने बिश्वास ब्यक्त गरे ।
कार्यक्रममा सोही वडाका वडाअध्यक्ष लक्ष्मण पोैडेलले च्याउको उत्पादनले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने बताए । वडाध्यक्ष पौडेलले चितवनबाट नै यसको निर्यात देशको विभिन्न क्षेत्रमा गर्न सकिने उनको भनाइ थियो ।
कार्यक्रमको सभापतित्व संस्थाका कार्यकारी कमल सुबेदी रहेका थिए । निकट भबिष्यमा च्याउ ब्यवसायीले अन्यत्रबाट बिउ आयत गर्नु नपर्ने उनले बताए । कार्यक्रममा देशभरिकै च्याउ ब्यबसायीको उपस्थिति थियो ।
डेढ बिगाह क्षेत्रफलमा निर्माण गरिएको उक्त फार्मको वार्षिक उत्पादन करिब २५० मेट्रिक टन पाते च्याउ र सिजनल च्याउ करिब २० मेट्रिक टन उत्पादन गर्दै आइरहेको संस्थाका प्रबन्धक नारायण अधिकारीले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.58
148.18
European Euro
1
169.34
170.03
UK Pound Sterling
1
195.82
196.61
Swiss Franc
1
187.27
188.03
Australian Dollar
1
104.04
104.47
Canadian Dollar
1
107.85
108.29
Singapore Dollar
1
115.38
115.85
Japanese Yen
10
9.27
9.30
Chinese Yuan
1
21.40
21.49
Saudi Arabian Riyal
1
39.33
39.49
Qatari Riyal
1
40.38
40.54
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.18
40.34
Malaysian Ringgit
1
37.55
37.70
South Korean Won
100
9.89
9.93
Swedish Kroner
1
15.74
15.80
Danish Kroner
1
22.66
22.76
Hong Kong Dollar
1
18.85
18.92
Kuwaity Dinar
1
480.72
482.67
Bahrain Dinar
1
390.94
392.53
Omani Rial
1
383.32
384.88