चितवन / पूर्वी चितवनको खैरहनीमा जारी नवौ खिचरा महोत्सव २०८०को समापन हँुदैछ । पौष २८ गतेबाट संचालन आएको १२ दिने महोत्सवको आज (बुधबार) समापन हुने आयोजकले जनाएको छ ।
समापन कार्यक्रमको प्रमुख अतिथि माननीय जगन्नाथ थपलिया रहेको थारु कल्याणकारीणि सभा क्षेत्र न ७ का सभापति तथा महोत्सव मूल आयोजक समितिका संयोजक रामेश्वर चौधरीले जानकारी दिए ।
संयोजकका चौधरीका अनुसार महोत्सवको अन्तिम दिन चर्चित गायिका सोनु कुस्मि लगाएत स्थानिय कलाकारहरुको प्रस्तुति रहने छ । महोत्सव परिसरमा निःशुल्क विशेषज्ञ डाक्टरद्वारा सेवा रहेको र आज नाक कान घाटी विशेषज्ञ डाक्टर विकास पाण्डेले विरामीको चेक जाच गर्ने प्राथमिक उपचार समितका संयोजक भोला चौधरीले बताए । विरामीलाई निशुल्क औषधी वितरण गरिने बताइएको छ ।
खिचरा डान्स आइडको फाइनलमा प्रबेश गरेका अन्तिम आठ प्रतियोगीहरुको भोटिङ आजै १२ बजेसम्म खुल्ला रहने र विजेताको नाम घोषणा गरिने जनाइएको छ । प्रतिस्पर्धीहरु जेसिका चौधरी, किमस महतो, खुशी खरेल, सपुन सिरमल, लक्ष्मी सुनार, सुष्मिता गिरी, दिपिका गिरी, सरस्वती गिरी मध्येबाट एक जना खिचरा डान्स आईडलको घोषणा गरिने छ ।
डान्स आइडलका प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । महोत्सव तुलनात्मक रुपमा सफल भएको आयोजकको धारणा छ ।
- ADVERTISEMENT -

खिचरा महोत्सवको समापन आज, गायिका सोनु कुश्मीको प्रस्तुति

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.62
152.22

European Euro
1
176.47
177.17

UK Pound Sterling
1
204.25
205.06

Swiss Franc
1
192.51
193.27

Australian Dollar
1
108.29
108.72

Canadian Dollar
1
109.25
109.68

Singapore Dollar
1
118.15
118.62

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.41
22.50

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.62
41.79

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.28
41.45

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
9.85
9.89

Swedish Kroner
1
16.24
16.30

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
493.96
495.91

Bahrain Dinar
1
402.07
403.66

Omani Rial
1
393.80
395.36













