चितवन / भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले व्यवहारिक शिक्षा आजको आवश्यकता भएको बताएका छन् । आजका विद्यार्थी किताबी अध्ययनमा मात्रै सिमित भएको टिप्पणी गर्नुहुँदै उपप्रमुख अधिकारीले व्यवहारिक शिक्षाले विद्यार्थीलाई थप सिकाइतर्फ केन्द्रित गर्ने उनको भनाइ थियो ।
शरदपुर मावि भरतपुर ८ र ९ को ४९ औ बार्षिकोत्सव एवं अभिभावक दिवस समारोहलाई मगलबार उद्वघाटन गर्नुहुँदै नगर उप प्रमुख अधिकारीले भरतपुर महानगरपालिकाले साताको प्रत्येक शुक्रवार झोला र किताब रहितको ब्यबहारिक शिक्षाको अवधारणा ल्याएको उल्लेख गरे ।
अहिले भरतपुर महानगरपालिकाले ब्यबहारिक शिक्षालाई परिक्षणको रुपमा लागू गरिरहेको उल्लेख गर्दै महानगरले साताको प्रत्येक शुक्रबारलाई ब्यबहारिक शिक्षाको रुपमा लागू गर्ने गरि कार्यबिधी बनाएर अगाडि बढेको पनि प्रष्ट पारे ।
शुक्रबारलाई झोला र किताब रहितको बनाउने उदेश्यका साथ प्रक्रिया अगाडी बढिरहेको उनको भनाइ छ । विद्यार्थीहरुको सिकाइलाइ पाठयपुस्तकको दायरामा मात्र सिमित हुन नदिन,विद्यार्थीलाई ब्यबहारिक ज्ञान प्रदान गर्ने थलोका रुपमा बिकास गर्न, प्रतिभा प्रस्फुटनका अवसर प्रदान गर्न लगाएका थुप्रै ब्यबहारिक क्रियाकलापहरु शुक्रवारीय दिनमा गरिने छ उप प्रमुखले भने ।
बिद्यालयका प्रधानाध्यापक भोलानाथ सापकोटाले प्रधानाध्यापकको बार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियोे । कार्यक्रममा भरतपुर ८ का वडा अध्यक्ष जिबनाथ कडेल, शिक्षा विकास तथा समन्वय इकाइ चितवनका प्रमुख भुमिलाल सुवेदी, लक्ष्मी मा बि लकुका प्रधानाध्यापक रेशमबाबु ढकाल, त्रिपुरेश्वर कृषि सहकारी सस्थाका अध्यक्ष बेदप्रसाद सापकोटा लगाएतले मन्तव्य दिएका थिए ।
कार्यक्रममा विद्यालयको शैक्षिक उन्नति र प्रगतिमा विभिन्न समयमा सहयोग गर्ने समाजसेवी, बुद्धिजीवी तथा पेशाकर्मीहरुलाई सम्मान गरिएको थियोे ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

व्यवहारिक शिक्षा नै आजको आवश्यकता हो – उपप्रमुख अधिकारी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
147.58
148.18

European Euro
1
169.34
170.03

UK Pound Sterling
1
195.82
196.61

Swiss Franc
1
187.27
188.03

Australian Dollar
1
104.04
104.47

Canadian Dollar
1
107.85
108.29

Singapore Dollar
1
115.38
115.85

Japanese Yen
10
9.27
9.30

Chinese Yuan
1
21.40
21.49

Saudi Arabian Riyal
1
39.33
39.49

Qatari Riyal
1
40.38
40.54

Thai Baht
1
4.55
4.57

UAE Dirham
1
40.18
40.34

Malaysian Ringgit
1
37.55
37.70

South Korean Won
100
9.89
9.93

Swedish Kroner
1
15.74
15.80

Danish Kroner
1
22.66
22.76

Hong Kong Dollar
1
18.85
18.92

Kuwaity Dinar
1
480.72
482.67

Bahrain Dinar
1
390.94
392.53

Omani Rial
1
383.32
384.88












