२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

भरतपुर भ्रमण वर्षको प्रचारका लागि ‘चितवन हेरिटेज राइड’

प्रकाशित मिति : २०८० फाल्गुन १६ गते

चितवन / भरतपुर भ्रमण वर्ष २०२४ को प्रचारप्रसार स्वरुप साइकल ¥याली निकालिने भएको छ । साइकल व्यवयासीहरुको संस्था एमटिबी बगको आयोजनामा ‘साइकल वातावरणको अभिन्न अंग हो र स्वास्थ्यका लागि साइकल’ भन्दै ‘चितवन हेरिटेज राइड–२०८०’ नामको साइकल ¥याली निकालिन लागेको हो ।

यही फागुन २५ गते हुने कार्यक्रम उद्योग वाणिज्य संघ, चितवनको परिसरबाट बिहान ७ बजे सुरु हुनेछ । साइकल ¥याली नारायणगढ बजार परिक्रमा गर्दै बेलचोक–सानो गढी–गाँजीपुर–गोलाघाट–चितवन राष्ट्रिय निकुञ्ज, कसरा–जगतपुर–अम्ब्रेला स्ट्रिट, पटिहानी–छितामाई थान–बफरजोन हुँदै सौराहामा सम्पन्न हुने एमटिबी बगले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा सहभागि हुनका लागि एक हजार ५०० रुपैयाँ लाग्ने छ । त्यस रकमलाई खानालगायतको व्यवस्था गरिने आयोजकले जनाएको छ । धेरै भन्दा धेरै सहभागिताका लागि आह्वान समेत गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37