२०८३ श्रावण १३, बुधबार
July 29, 2026
२०८३ श्रावण १३, बुधबार
July 29, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

जनताको शक्ति सबैभन्दा ठूलो छ : रास्वपा सभापति लामिछाने

प्रकाशित मिति : २०८० फाल्गुन १९ गते
file photo.

चितवन / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शक्ति जनतामा भएको बताएका छन् । सभापति लामिछानेले शुक्रबार भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै शीर्ष नेताहरूको जमघट भएको मञ्चभन्दा जनताको शक्ति ठूलो हुने बताएका हुन् । उनले जनताको शक्तिलाई महत्व दिन पनि शिर्ष नेताहरुलाई आग्रह गरे ।

‘यो मञ्च कति शक्तिशाली देखिन्छ । वर्तमान प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्रीको उपस्थिति छ । विरलै देखिने दृश्य यो मञ्चमा देखिएको छ’, दर्शक दिर्घातर्फ देखाउँदै उनले भने, ‘शक्ति यता होइन । शक्ति उता छ । शक्ति कति छ भन्ने कुरा उहाँहरूले देखाउनुहुन्छ । जुन दिन कसको कति शक्ति छ देखिन्छ ।’

- ADVERTISEMENT -

Advertisement

उनले भरतपुर विकास गरेकोमा आफूले मेयर रेणुको प्रशंसा गरेको बताए । सबै ठाउँले विशेष महत्त्व बोकेको हुन्छ भन्दै उनले भरतपुरको सिङ्गो चितवनको विकासका लागि सहयोग गर्न आफू तयार रहेको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.16
153.76
European Euro
1
174.60
175.29
UK Pound Sterling
1
204.25
205.05
Swiss Franc
1
188.01
188.74
Australian Dollar
1
107.27
107.69
Canadian Dollar
1
108.59
109.01
Singapore Dollar
1
118.75
119.22
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.64
22.73
Saudi Arabian Riyal
1
40.80
40.96
Qatari Riyal
1
42.01
42.18
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.70
41.87
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
10.43
10.47
Swedish Kroner
1
15.82
15.88
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
19.53
19.61
Kuwaity Dinar
1
497.60
499.55
Bahrain Dinar
1
406.21
407.80
Omani Rial
1
397.80
399.36