February 12, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज

April 15, 2024
File photo.

काठमाडौं / शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको छ ।

बैठक आज (सोमबार) मध्यान्ह साढे १२ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको हो ।

सो बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल हुने जनाइएको छ ।

- ADVERTISEMENT -