२०८३ बैशाख ३, बिहीबार
April 16, 2026
२०८३ बैशाख ३, बिहीबार
April 16, 2026 Thursday
- ADVERTISEMENT -

सामुदायिक सेवा केन्द्रको भित्तेपात्रो सार्वजनिक

चितवन प्रहरी प्रवक्ता श्रीराम भण्डारी सम्मानित
प्रकाशित मिति : २०८१ बैशाख ११ गते

– बबिलाल तामाङ
चितवन । नेपाल प्रहरी र स्थानीय जनतासँगको साझेदारितामा स्थापना भएको सामुदायिक सेवा केन्द्र नारायणगढले नयाँ वर्ष २०८१ को अवसर पारेर सोमबार भित्तेपात्रो विमोचन गरेको छ । उक्त अवसरमा केन्द्रले नव वर्षको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम समेत गरेको हो ।

बागमती प्रदेश सभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि माया श्रेष्ठले भित्ते पात्रो वाचन गरेर विमोचन गरेकी हुन् । प्रमुख अतिथि श्रेष्ठले प्रदेशबाट आवश्यक पर्ने सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाइन् ।

- ADVERTISEMENT -

Advertisement

सामुदायिक सेवा केन्द्र नारायणगढकी अध्यक्ष मिना खरेलले संस्थाको बारेमा प्रकाश पारेकी थिइन् । अध्यक्ष खरेलले सेवा केन्द्रमा अधिकृतस्तरको प्रहरी नभएकोले कामकारवाहीमा कठिनाइ भएको बताइन् ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता (डिएसपी) श्रीराम भण्डारीलाई राष्ट्रप्रति पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको थियो । प्रवक्ता भण्डारी चार महिना अघि मात्र चितवन सरुवा भई आएका हुन् ।

भित्तेपात्रोमा सहयोग पु¥याउने व्यक्तित्वहरुलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा चितवन प्रहरी प्रवक्ता श्रीराम भण्डारी, भरतपुर महानगरपालिका वडा नं. ५ का वडाअध्यक्ष जुद्धप्रसाद श्रेष्ठलगायतले मन्तव्य दिएका थिए ।

कार्यक्रम शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचनका संयोजक रेनु तामाङको सभापतित्वमा सम्पन्न भएको थियो भने सहसचिव तारा पण्डितले संचालन गरेका हुन् ।

सामुदायिक सेवा केन्द्र २०६३ सालमा स्थापना भएको हो । जिल्लामा हाल चार वटा सेवा केन्द्रहरु रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.10
149.70
European Euro
1
175.59
176.29
UK Pound Sterling
1
201.95
202.76
Swiss Franc
1
190.48
191.25
Australian Dollar
1
106.41
106.83
Canadian Dollar
1
108.15
108.59
Singapore Dollar
1
117.17
117.64
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.86
21.95
Saudi Arabian Riyal
1
39.74
39.90
Qatari Riyal
1
40.90
41.06
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
40.59
40.76
Malaysian Ringgit
1
37.70
37.85
South Korean Won
100
10.09
10.13
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.03
19.11
Kuwaity Dinar
1
486.70
488.66
Bahrain Dinar
1
395.23
396.82
Omani Rial
1
387.27
388.83