२०८३ बैशाख ३, बिहीबार
April 16, 2026
२०८३ बैशाख ३, बिहीबार
April 16, 2026 Thursday
- ADVERTISEMENT -

कर्मचारीतन्त्रका कारण देश तहसनहस : केन्द्रीय अध्यक्ष सिंह

निर्माण व्यवसायी संघ चितवनको ३०औं साधारणसभा एवं १६औं अधिवेशन
प्रकाशित मिति : २०८१ बैशाख २२ गते

चितवन / निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरुले अझैसम्म पनि भुक्तानी पाउन नसकेको बताए । निर्माण व्यवसायी संघ भरतपुर चितवनको ३०औं साधारणसभा एवं १६औं अधिवेशनका प्रमुख अतिथि समेत रहेका सिंहले शुक्रबार सो बताएका हुन् ।

कर्मचारीतन्त्रका कारण देश तहसनहस हुने पुगेको उनको भनाइ थियो । राजनीतिक पार्टीका नेताहरुले अझैपनि निर्माण व्यवसायीका समस्या बुझ्न नसकेको उनले बताए । राजनीतिक दलका नेताहरू सबैभन्दा पहिले सच्चिएर नीतिगत योजनाहरुलाई अगाडि बढाउनुपर्ने जिकिर गरे ।

- ADVERTISEMENT -

Advertisement

नेताहरुका कारण व्यवसायीहरु घर न घाटको भएको उल्लेख गर्दै निर्माण व्यवसायीका समस्याप्रति राज्य निकम्मा बनेको तर्क गरे । उनले तत्काल सरकारले निर्माण व्यवसायीहरुको भुक्तानी दिलाउन नसकेको खण्डमा सरकारको कडा प्रतिकारमा उत्रने चेतावनी समेत दिए ।

यसैबीच कालिका कन्स्ट्रक्सनका कार्यकारी निर्देशक निकोलस पाण्डेले निर्माण व्यवसायीहरु राज्यका कारण मात्र नभई कर्मचारीहरुको बेथितिका कारण पछाडि परेको बताए । भौतिक पूर्वाधारको क्षेत्रमा राज्यका कयौं संरचनामा निर्माण व्यवसायीहरुले गरेको ठूलो लगानी भुक्तानी समयमा नै नपाउँदा बालुवामा पानी हालेझैँ भएको उनको भनाइ थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.10
149.70
European Euro
1
175.59
176.29
UK Pound Sterling
1
201.95
202.76
Swiss Franc
1
190.48
191.25
Australian Dollar
1
106.41
106.83
Canadian Dollar
1
108.15
108.59
Singapore Dollar
1
117.17
117.64
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.86
21.95
Saudi Arabian Riyal
1
39.74
39.90
Qatari Riyal
1
40.90
41.06
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
40.59
40.76
Malaysian Ringgit
1
37.70
37.85
South Korean Won
100
10.09
10.13
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.03
19.11
Kuwaity Dinar
1
486.70
488.66
Bahrain Dinar
1
395.23
396.82
Omani Rial
1
387.27
388.83