२०८२ चैत्र २, सोमबार
March 16, 2026
२०८२ चैत्र २, सोमबार
March 16, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर मेयर कप फुटबल सुरु

प्रकाशित मिति : २०८१ बैशाख २९ गते
- ADVERTISEMENT -

चितवन । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिग सुरु भएको छ ।

शुक्रबारबाट सुरु भएको लिगको उद्घाटन खेलमा स्टेप बाई स्टेप र ओम शान्ति एकेडेमीले गोलरहित बराबरी गर्दै अंक बाँडेका छन् । दुबै टिमले पाएका केही अवसर खेर फाल्दा अंक बाँड्न वाध्य भएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

भोलि (आइतबार) दुई खेल हुनेछ । भोलि समूह ए का ढड्डाघारी मावि र गौरीगन्ज मावि भिड्नेछन् । खेल दिउँसो ४ः३० बजे कृष्णपुरको मैदानमा हुनेछ । सोही समयमा समूह बी का ग्रीनल्याण्ड पब्लिक स्कुल र सिदार्थ मावि भिड्नेछन् । खेल अमर मावि पाटिहानीमा हुनेछ ।

चितवन जिल्ला फुटबल संघ सह आयोजक रहेको लिग जेष्ठ १९ गतेसम्म चल्नेछ । प्रतियोगितामा भरतपुर महानगरपालिका भित्र १२ सामुदायिक तथा १२ संस्थागत गरी २४ विद्यालय सहभागी छन् । सहभागी २४ विद्यालयलाई छ समूहमा विभाजन गरिएको छ । सबै समूहका टिमले होम एण्ड अवेका आधारमा एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । छ समूहबाट समूह विजेतामध्ये उत्कृष्ट चार विद्यालय सिधै क्वाटरफाइनल प्रवेश गर्नेछन् । बाँकी दुई समूह विजेता र छ समूह उपविजेता गरी आठ टोली प्रिक्वाटरफाइनल प्रवेश गर्नेछ ।

- ADVERTISEMENT -

Advertisement

यसबीच लिगको उद्घाटन गर्दै महानगर प्रमुख रेणु दाहालले यस लिगले राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । दाहालले दैनिक भइरहेका खेलकुद प्रतियोगिताले भरतपुर खेलकुदको हब बन्दै गएको पुष्टि गरेको बताईन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.64
148.24
European Euro
1
168.55
169.24
UK Pound Sterling
1
195.27
196.06
Swiss Franc
1
186.56
187.31
Australian Dollar
1
103.07
103.49
Canadian Dollar
1
107.62
108.06
Singapore Dollar
1
115.01
115.48
Japanese Yen
10
9.24
9.28
Chinese Yuan
1
21.41
21.49
Saudi Arabian Riyal
1
39.34
39.50
Qatari Riyal
1
40.39
40.56
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.20
40.36
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
22.56
22.65
Hong Kong Dollar
1
18.86
18.94
Kuwaity Dinar
1
481.70
483.65
Bahrain Dinar
1
391.05
392.64
Omani Rial
1
383.48
385.04