२०८३ असार २, मंगलवार
June 16, 2026
२०८३ असार २, मंगलवार
June 16, 2026 Tuesday
- ADVERTISEMENT -

‘सहकारीहरु व्यक्तिमुखी हैन, सदस्यमुखी बन्नुपर्छ’

प्रकाशित मिति : २०८१ जेष्ठ २९ गते

भरतपुर । भरतपुर २, क्षेत्रपुरमा शेयर सदस्यहरुलाई संस्थागत जानकारी दिने उद्देश्यले सदस्य शिक्षा कार्यक्रम गरिएको छ । सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई संस्थागत जानकारी दिने उद्देश्यले सोमबार शेयर सदस्य कार्यक्रम गरिएको हो ।

कार्यक्रममा संस्थाका सचिव जयराम पाण्डेले शेयर सदस्यहरुलाई संस्थाको गतिविधि, संस्थाको वार्षिक कार्यक्रमबारे प्रकाश पारेका थिए । कार्यक्रमको प्रशिक्षक समेत रहेका सचिव पाण्डेले सदस्यहरुलाई सहकारी, बचत, ऋणलगायतको विषयमा प्रशिक्षण दिएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रम संस्थाका कार्यवाहक अध्यक्ष मुकुन्दप्रसाद गौतमको अध्यक्षता सम्पन्न भएको थियो । शेयर सदस्यहरुको सल्लाह र सुझावलाई आत्मसात गर्दै अघि बढेको उनको भनाइ थियो ।

पछिल्लो समय केही सहकारीहरु सदस्यमुखी नभई व्यक्तिमुखी भएकै कारण बन्द हुन पुगेका छन् । जसकारण जनमानसमा सहकारीको विश्वास गुम्दै आएको पाइएको छ ।

- ADVERTISEMENT -

Advertisement

२०६५ सालमा स्थापना भएको सिद्धि विनायक साकोस विशेषतः फलफूल तथा तरकारी व्यवसायीहरु आवद्ध संस्था हो ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष रामप्रसाद घिमिरे, सहसचिव संगीता गौतम, व्यवस्थापक विकास पौडेल, सदस्य शम्भु अधिकारीलगायत ४० बढीको सहभागिता रहेको थियो ।

संस्थाले हरेक महिना शेयर सदस्यहरुलाई सदस्य शिक्षा कार्यक्रम गर्दै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.24
151.84
European Euro
1
175.54
176.24
UK Pound Sterling
1
203.02
203.82
Swiss Franc
1
190.67
191.43
Australian Dollar
1
106.93
107.35
Canadian Dollar
1
108.19
108.62
Singapore Dollar
1
117.96
118.43
Japanese Yen
10
9.44
9.48
Chinese Yuan
1
22.38
22.47
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.48
41.65
Thai Baht
1
4.65
4.66
UAE Dirham
1
41.18
41.34
Malaysian Ringgit
1
37.34
37.49
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
16.12
16.18
Danish Kroner
1
23.49
23.58
Hong Kong Dollar
1
19.30
19.38
Kuwaity Dinar
1
492.72
494.67
Bahrain Dinar
1
401.11
402.71
Omani Rial
1
392.85
394.41