२०८३ जेष्ठ २६, मंगलवार
June 9, 2026
२०८३ जेष्ठ २६, मंगलवार
June 9, 2026 Tuesday
- ADVERTISEMENT -

नेपाल साफ यु–२० को फाइनलमा, आज भारत र बंगलादेश भिड्दै

प्रकाशित मिति : २०८१ भाद्र १० गते

काठमाडौं / नेपाल २० वर्षभन्दा कम उमेर समूहको साफ च्याम्पियनसिप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आइतबारको खेलमा भुटानलाई पराजित गर्दै नेपालले फाइनलमा आफ्नो स्थान बनाएको हो ।

- ADVERTISEMENT -

Advertisement

लतिपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा सम्पन्न सेमिफाइनल खेलमा नेपालले भुटानलाई पेनाल्टी शुटआउटमा ४–१ ले पराजित गरेको हो ।

निर्धारित ९० मिनेटको समयमा १–१ गोलको बराबरी बनाएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो ।

- ADVERTISEMENT -

Advertisement

उक्त प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज (सोमबार) हुँदैछ । उक्त प्रतियोगितामा भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

फाइनल खेल भने आगामी बुधबार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.84
153.44
European Euro
1
176.39
177.09
UK Pound Sterling
1
204.26
205.06
Swiss Franc
1
192.00
192.75
Australian Dollar
1
108.12
108.54
Canadian Dollar
1
109.70
110.13
Singapore Dollar
1
118.72
119.18
Japanese Yen
10
9.55
9.59
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.23
16.29
Danish Kroner
1
23.60
23.69
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.45
499.40
Bahrain Dinar
1
405.30
406.89
Omani Rial
1
396.97
398.52