२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

भोजपुरका प्रकाश तामाङलाई सहयोग गर्ने मुख्यमन्त्रीको घोषणा

प्रकाशित मिति : २०८१ भाद्र १३ गते

विराटनगर / भोजपुरका प्रकाश तामाङलाई कोशी प्रदेश सरकारले सहयोग गर्ने घोषणा गरेको छ । हेर्ने कथा युट्युब च्यानलमार्फत परिवारसँग सम्पर्कमा पुगेका तामाङलाई कोशी प्रदेश सरकारले कृषि र पशुपालन व्यवसाय गर्न चाहेमा सहयोग गर्ने घोषणा गरेको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो प्रदेशको नागरिकको पीडाबाट आफू मर्माहत भएको बताउँदै उनलाई सरकारले सहयोग गर्ने बताए ।

- ADVERTISEMENT -

Advertisement

कोशी प्रदेश भित्र रहेर पशुपालन या कृषि पेसा गर्न चाहेमा सरकारले सहयोग गर्ने उनले जानकारी दिए ।

सङ्घीय सरकारबाट नागरिकता प्राप्तिको लागि पहल भइरहेको र नागरिकता प्राप्त हुने बित्तिकै प्रकाशलाई सहयोग दिइने मुख्यमन्त्री कार्कीले बताए ।

‘शैक्षिक योग्यता भएको भए सरकारी रोजगारी दिन सकिन्थ्यो, उनले भने, त्यो नभएपछि उहाँको सीपलाई समेत प्रयोग गर्न सक्ने गरी कृषि या पशुपालनमा सहयोग गर्ने तयारी गरेका हौँ ।’

पत्रकार विद्या चापागाईँले गोरखाको चुमभ्यालीमा उनलाई भेटेपछि उनको ३५ वर्षपछि परिवारसँग पुनर्मिलन भएको हो ।

३५ वर्षदेखि परिवारसँग सम्पर्कविहीन भएका प्रकाशको पुनर्मिलनको कथा हेर्ने कथा युटुव च्यानलमा हराएको वर्ष शीर्षकमा राखिएको छ ।

यो विषय अहिले चौतर्फी चर्चामा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकता बनाउन पहल भइरहेको सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37