२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

डेढ करोड बराबरको सामान र भारतीय ट्रकसहित दुई पक्राउ

प्रकाशित मिति : २०८१ आश्विन ४ गते
तस्बिरः जिल्ला प्रहरी कार्यालय मकवानपुर ।

मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटेबाट अवैध मूल्य बराबरको सामान र ट्रकसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा चालक भारत, बिहार राज्य, जिल्ला मोतिहारी, थाना तुकालिया, पुर्वी चम्पारण सपही बस्ने वर्ष ३० का जन्दार आलम र सोही स्थानका बन्जरिया पुर्वी चम्पारण चौलाहा कलोनी बस्ने वर्ष १९ का मुना मिया रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

प्रहरी उपरीक्षक रिजालका अनुसार, हिजो असोज २ गते सुनसरीबाट हेटौडा हुँदै काठमाडौ जाँदै गरेको बी.आर. ०५ जी.डी. १३४३ नम्बरको भारतीय ट्रकलाई रोकी चेकजाँच गरिएको थियो ।

सो क्रममा ट्रकमा ३४५ बोरा आलुको भन्सार बिल काटेर प्रति बोरा ५० किलोको दरले २६४ बोरा आलु राखी सोको भित्री भागमा लुकाई छिपाई गरी ७४ बोरा विभिन्न किसिममा लत्ताकपत्ता (कुर्ता, रोलसहितको सर्ट एवम् पाईन्ट) को कपडाहरु ल्याएको पाइएको प्रहरी उपरीक्षक रिजालले बताए ।

बरामद अवैध सामान र भारतीय ट्रक गरी १ करोड ३५ लाख मूल्य बराबरको भएको प्रहरी उपरीक्षक रिजालले बताए ।

पक्राउ परेका उनीहरुलाई बरामद सामान र ट्रकसहित आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी भइरहेको प्रहरी उपरीक्षक रिजालले बताए ।

उनका अनुसार, पक्राउ परेकामध्ये जन्दार आलम ट्रक चालक र मुना मिया सहचालक हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37