२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

अबैध सुनसहित एक भारतीय नागरिक पक्राउ

प्रकाशित मिति : २०८१ आश्विन १६ गते

मकवानपुर / पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटेबाट मंगलबार अवैध सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा देश भारत बिहार राज्य फुलबरिया पुर्वी चम्पारण बरेवा बस्ने बर्ष ३४ को सुजित सर्राफ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

उनलाई विशेष सूचनाको आधारमा ४९० ग्राम ८८० मिलिग्राम सुनसहित पक्राउ गरेको प्रहरी निरीक्षक सापकोटाले बताए ।

प्रहरी निरीक्षक सापकोटाका अनुसार, विरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ज ६९६ नम्वरको यात्रुबाहक ईभी माईक्रोलाई रोकी चेकजाँच गरिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

सो क्रममा माइक्रोमा सवार सर्राफको साथबाट बिलबिजक नभएको बिस्कुटको आकारको ४ टुक्रा, बिस्कुटको सानो टुक्रा १ थान, सिक्री १ थान बरामद भएपछि निजालाई पक्राउ गरिएको हो ।

सरार्फको साथबाट बरामद भएको उक्त परिणामको सुनको आजको बजार मूल्य ६७ लाख ३४ हजार ५४४ नेपाली रुपैयाँ रहेको प्रहरी निरीक्षक सापकोटाले बताए ।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22