२०८३ श्रावण १३, बुधबार
July 29, 2026
२०८३ श्रावण १३, बुधबार
July 29, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काडा अटो एक्स्पोको पहिलो दिननै १९ वटा गाडीको बुकिङ्ग, सातवटा मोटरसाइकल बिक्री

प्रकाशित मिति : २०८१ आश्विन १७ गते
काडा अटो एक्स्पोको पहिलो दिननै १९ वटा गाडीको बुकिङ्ग, सातवटा मोटरसाइकल बिक्री

चितवन – चितवन अटोमोवाईल डिलर्स एसोशियशन (काडा) को आयोजनामा काडा अटो एक्स्पोमा पहिलो दिनमै १९ वटा गाडीको बुकिङ्ग भएको र सातवटा मोटरसाइकल बिक्री भएका छन ।

बुधबार देखि चितवन एक्स्पो सेन्टरमा शुरु भएको काडा एक्स्पोमा गाडी किन्ने ग्राहहको उल्लेखनीय सहभागिता देखिएको हो । काडाका अध्यक्ष राजन पियाले गाडी र मोटरसाइकल बुकिङ्ग गर्ने र मोटरसाइकल किन्ने उत्साहजनक सहभागिता रहेको जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

‘एकैदिन हाम्रो एक्स्पोबाट १९ वटा गाडीको बुकिङ्ग भएको र सातवटा मोटरसाइकल बिक्री पनि भईसकेका छन, अध्यक्ष पियाले भने, एकजार बढीले त अवलोकन गरिसके ।’ उनले मुख्य गरी बीवाइडी, नेटा , सिट्रोन, ह्यन्डाई अमोडा लगायतका कम्पनीका गाडीहरुको बुकिङ्ग बढी भएको बताए ।बुधबार रेनु दाहालको प्रमुख आतिथ्यतामा काडा एक्सपोको उद्धघाटन भएको थियो । बिहीबार देखि थप ग्राहकहरु आउने समेत उनले बताए ।

चितवन उद्योग संघसँगको सहकार्यमा चितवन प्रदशनी केन्दमा अटोमोवाईल व्यवसायको प्रवद्र्धन तथा व्यवस्थापन गर्ने उद्देश्यका साथ असोज १६ गतेदेखि असोज १९ गतेसम्म एक्स्पोको आयोजना गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

एसी सहितको वातानुकुलित चितवन प्रदर्शनी केन्द्रको हलमा आयोजना हुने मेलामा साना ठुला गरी २१ वटा कार, जिप, मोटरसाइकल र स्कुटर लगायतका सवारी साधानहरुको स्टल रहेका छन । जिप र माइक्रोको करिव ५ वटा स्टल र प्रर्दशनी हल वाहिरको चौरमा टेन्ट भित्र समेत स्टलहरु राखिएको छ । एक्स्पो अवधिमा आउने ग्राहकहरुलाई स्पोर्टमै फाईनान्स तथा इन्स्योरेन्स सेवा उपलव्ध गराईएको छ ।

एक्स्पोमा करिव चालिस हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ । एक्स्पोको अवधिमा गाडी किन्ने ग्राहकहरुलाई कम्पनीहरुबाट आर्कषक स्कीम तथा छुटको व्यवस्था समेत गरिएको छ ।

मेला अवधिभर गाडी बुकिङ गर्ने गाहकहरु मध्येवाट लक्की ड्र मार्फत तिन जनालाई आकर्षक उपहारको व्यवस्था गरिने छ । एक्स्पोमा सवारी साधानका साथै बैंक तथा इन्स्योरेन्सका समेत स्टल रहने आयोजकले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.07
153.67
European Euro
1
173.83
174.52
UK Pound Sterling
1
203.26
204.06
Swiss Franc
1
186.61
187.35
Australian Dollar
1
106.62
107.04
Canadian Dollar
1
108.44
108.87
Singapore Dollar
1
118.33
118.79
Japanese Yen
10
9.34
9.38
Chinese Yuan
1
22.61
22.70
Saudi Arabian Riyal
1
40.77
40.93
Qatari Riyal
1
41.99
42.15
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
41.68
41.84
Malaysian Ringgit
1
37.41
37.55
South Korean Won
100
10.48
10.52
Swedish Kroner
1
15.70
15.77
Danish Kroner
1
23.25
23.35
Hong Kong Dollar
1
19.52
19.60
Kuwaity Dinar
1
497.06
499.01
Bahrain Dinar
1
405.89
407.48
Omani Rial
1
397.57
399.13