२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

धरानमा वडाअध्यक्ष फागु बने कार्यवाहक मेयर

प्रकाशित मिति : २०८१ आश्विन २९ गते

धरान / धरान उपमहानगरपालिकामा आज (मंगलबार) देखि कार्यवाहक मेयरको जिम्मेवारी वडा नं. ११ का वडाअध्यक्षले पाएका छन् ।

१७ अक्टोबरमा बेलायत जान लागेका धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले वडा नम्बर ११ का वडाअध्यक्ष लोकेन्द्रकुमारलाई फागुलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

साम्पाङले उपप्रमुख हुँदाहुँदै उनलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका हुन् ।

आगामी अक्टोबर १७ तारिक (बिहीबार) बेलायत जान लागेको मेयर साम्पाङले गत असोज २३ गते नै पत्र पठाएर असोज २८ गतेदेखि कार्यवाहक जिम्मेवारी निर्वाह गर्न वडाध्यक्षलाई भनेका छन् ।

आगामी नोभेम्बर २ तारिखमा स्वदेश फर्कने कार्यतालिका बनाएका मेयर साम्पाङले दैनिक ५ हजारभन्दा बढी आर्थिक सहयोग नगर्ने, कार्यपालिका बैठक बोलाउन नपाइने, कुनै बजेटका योजनाहरू स्वीकृत नगर्ने, कर्मचारीको बढुवा सरुवा नगर्ने लगायतका सर्त राखेर वडाध्यक्ष फागुलाई जिम्मेवारी दिएका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20