२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

सेन्ट्रल कलेज व्यवसायिक प्रबद्र्धनका लागि विभिन्न देशको यात्रामा अध्यक्ष पौडेल

प्रकाशित मिति : २०८१ कार्तिक ७ गते

चितवन / सेन्ट्रल ग्रुपले बिश्वका विभिन्न देशमा व्यवसायीक प्रबद्र्धनका लागि विभिन्न देशमा कार्यक्रम गर्ने भएको छ । ग्रुपले विभिन्न देशमा व्यवसायीक प्रबद्र्धनका लागि चार महिने यात्रा सुरु गर्ने भएको छ ।

कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेल व्यवसायिक प्रबद्र्धनका लागि मंगलबार युके प्रस्थान गर्नुभएको छ । उनले युकेसंगै जापान, अष्ट्रेलिया, अमेरिका, क्यानडा, साउथ कोरिया र युरोपका विभिन्न देशमा चार महिना व्यवसायिक प्रबद्र्धनको कार्यक्रम रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

‘विश्वका विकसित देशहरुमा रहेका कलेज युनिभर्सिटीसंग छलफल र सहकार्यका बिषयमा कार्यक्रम आयोजना हुनेछ, उनले भने, ‘यसले कलेजलाई थप विश्वासिलो र भरपर्दो बनाउन सहयोग पुर्याउनेछ ।’

सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, युके, युएसए, क्यानडा, दक्षिण कोरिया, लगायतका देशमा जान चाहाने विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा कक्षा, भिसा प्रोसेसिङ र तालिमका कक्षाहरु संचालन गर्दै आइरहेको छ ।

मुख्य कार्यालय चितवनको भरतपुर ओरालोमा रही विभिन्न देशमा सम्पर्क कार्यालय रहेको कलेजले चितवन, नवलपुर, तनहुँ लगायतका जिल्लामा खेलकुद क्षेत्रको विकाससंगै सामाजिक काम समेत गर्दै आइरहेको छ ।

ग्रुपले सेन्ट्रल मोडेल कलेज मार्फत त्रिभुवन विश्वविद्यालयको व्याचलर प्रोग्राम अन्तर्गत बिएचएम र बिआइएमका कक्षा संचालन गरिरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20