२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

चितवनको मगर विद्यार्थी संघमा प्रिज्मा निर्वाचित

प्रकाशित मिति : २०८१ मंसिर १६ गते

चितवन / नेपाल मगर विद्यार्थी संघ चितवनको अध्यक्षमा प्रिज्मा आलेमगर निर्वाचित भएकी छन् । संघको शनिबार सम्पन्न १९औं जिल्ला अधिवेशनले प्रिज्माको नेतृत्वमा २६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित उपाध्यक्षमा एलएफ पेमीमगर, सचिवमा पर्वत रानामगर, कोषाध्यक्षमा काश्मा रानामगर र सहसचिवमा उपदेश ठाडामगर चयन भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

यस्तै, मगर विद्यार्थी संघको केन्द्रीय अध्यक्ष चित्र पुलामीमगरको उपस्थितिमा गरिएको अधिवेशनले आगामी एक वर्षको लागि २१ जना कार्यसमिति र पाँच जना वैकल्पिक सदस्य गरी २६ जनाको नयाँ कार्यसमिति चयन गरिएको हो ।

मिलन थापामगरको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा भने विभिन्न व्यक्ति, कलाकार तथा संस्थाहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
174.56
175.26
UK Pound Sterling
1
200.57
201.38
Swiss Franc
1
189.79
190.56
Australian Dollar
1
106.37
106.80
Canadian Dollar
1
108.37
108.80
Singapore Dollar
1
116.83
117.30
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
21.77
21.85
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.65
4.66
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.11
10.16
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
18.95
19.02
Kuwaity Dinar
1
484.38
486.34
Bahrain Dinar
1
393.61
395.20
Omani Rial
1
385.93
387.49