चितवन / चितवन जिल्ला अदालत बार एशोसिएशनको अध्यक्षमा फूलमाया रानाभाट निर्वाचित भएकी छन् । एशोसियसनको शनिवार सम्पन्न अधिवेशनमा नुनराज सिलवाललाई पराजित गर्दै रानाभाट निर्वाचित भएकी हुन् ।
विजयी रानाभाटले ८१ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतिद्धन्द्धी सिलवालले ७८ मत प्राप्त गरेका थिए ।
- ADVERTISEMENT -








































