२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

एकाबिहानै तेमालमा बस दुर्घट्ना, १ जनाको मृत्यु

प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते
file photo.

तेमाल / काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं ३ कुन्डोलमा बस दुर्घट्ना भएको छ । आज (बिहीबार) विहान ५ः४० बजे भएको सो दुर्घट्नामा परी एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार तेमाल गाउँपालिका वडा नं. १ बस्ने बर्ष ५० को राम सिङ तामाङ घटना स्थलमा मृत्यु भएको छ भने चालक जिल्ला मकवानपुर बागमति गा।पा बस्ने बर्ष ५०को कृष्ण ब्लोन गम्भिर घाईते भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

प्रहरीका अनुसार धादिङबाट बिबाहको जन्ति पुर्‍याएर फर्कने क्रममा ना ४ ख ८८१७ खाली बस घुम्तिमा व्याग गर्ने क्रममा सडक बाट अन्दाजी २०० मिटर तल खसेको थियो ।

गम्भिर घाईते ब्लोनको उपचारको लागी धुलीखेल अस्पताल पठाईएको प्रहरीले जनाएको छ । घट्ना हुनासाथ उक्त स्थानमा प्रहरी चौकी पचुवारघाट बाट प्र।ह सम्भु बोहराको कमाण्डमा ३ जनाको टोली पुगेका थिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.24
171.92
UK Pound Sterling
1
198.70
199.49
Swiss Franc
1
185.71
186.45
Australian Dollar
1
103.99
104.40
Canadian Dollar
1
105.90
106.32
Singapore Dollar
1
116.24
116.71
Japanese Yen
10
9.32
9.35
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.15
40.31
Qatari Riyal
1
41.37
41.54
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.61
36.76
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.48
15.54
Danish Kroner
1
22.91
23.00
Hong Kong Dollar
1
19.23
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.81
401.41
Omani Rial
1
391.55
393.11