२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

पाथीभरा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा

प्रकाशित मिति : २०८१ फाल्गुन ११ गते
File photo.

काठमाडौं / पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयलाई लिएर बढ्दो तनावका कारण जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । पछिल्लो एक महिनादेखि निर्माण समर्थक र विरोधी समूहहरूबीचको विवाद तीव्र बनेपछि प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६, उपदफा ३ (क) अनुसार निषेधाज्ञा लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जारी गरेको आदेशअनुसार, मिति २०८१ फागुन ११ गते बिहान ५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा लागू रहनेछ । निषेधित क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्तिहरू भेला भएर सभा, जुलुस, प्रदर्शन वा घेराउ गर्न नपाइने आदेशमा उल्लेख छ ।

- ADVERTISEMENT -

Advertisement

आदेशको अवज्ञा वा उल्लंघन गर्ने व्यक्तिहरूलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ । शान्ति सुरक्षालाई कायम राख्न तथा कुनै अप्रिय घटना हुन नदिन प्रशासनले सर्वसाधारणलाई निषेधाज्ञाको पालना गर्न आग्रह गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
174.56
175.26
UK Pound Sterling
1
200.57
201.38
Swiss Franc
1
189.79
190.56
Australian Dollar
1
106.37
106.80
Canadian Dollar
1
108.37
108.80
Singapore Dollar
1
116.83
117.30
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
21.77
21.85
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.65
4.66
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.11
10.16
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
18.95
19.02
Kuwaity Dinar
1
484.38
486.34
Bahrain Dinar
1
393.61
395.20
Omani Rial
1
385.93
387.49