२०८३ बैशाख १०, बिहीबार
April 23, 2026
२०८३ बैशाख १०, बिहीबार
April 23, 2026 Thursday
- ADVERTISEMENT -

कुमाल समाजद्वारा जनप्रतिनिधिसहित ३२ जना सम्मानित

प्रकाशित मिति : २०८१ फाल्गुन २४ गते

चितवन / कुमाल गुठी समाजले कुमाल गुठीका संस्थापक अध्यक्ष लोकबहादुर कुमाल, जनप्रतिनिधि सागर कुमालसहित ३२ जनालाई सम्मान गरेको छ ।

भरतपुर महानगरपालिका वडा नं.११, लामाटोलस्थित गुठीको पूजास्थलमा शनिबार सम्पन्न वार्षिकोत्सव, गुठी पूजा तथा सम्मान कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । कुमाल जातिको कूलमा जन्मिएर विभिन्न समयमा समाजप्रति गरेको मह¤वपूर्ण योगदानको मूल्याङ्कन गर्दै वार्षिकोत्सव एवम् गुठी पूजाको अवसर पारेर सम्मान गरिएको गुठीका वर्तमान अध्यक्ष बाबुकृष्ण कुमालले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

‘कुमाल जातिबाट राजनैतिक, आर्थिक, शैक्षिक, सामाजिक, व्यावसायिक हरेक क्षेत्रमार्फत समाजमा योगदान दिएका व्यक्तिहरुलाई सम्झिने प्रयास गरेका हौँ,’ उनले भने, ‘गुठीको स्थापना भएपछि हालसम्म विभिन्न क्षेत्रमार्फत समुदायमा पु¥याएको योगदानको मूल्याङ्कनका आधारमा सम्मान गरेका हौँ ।’

सोहीअवसरमा कुमाल बाजा, पाङ्दुरे नाचसहितको सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन गरिएको थियो । वि.सं.२०४६ सालमा स्थापना भएको गुठीमा हाल ३१८ घरधुरी आवद्ध छन् । गुठीले नै २०६१ सालमा आएर नेपाल कुमाल समाज सुधार समिति गठन गरेपछि हाल कुमाल जातिको छाता संस्थाको रूपमा उक्त संस्थामार्फत काम हुँदै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37