२०८२ चैत्र २, सोमबार
March 16, 2026
२०८२ चैत्र २, सोमबार
March 16, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

समाजसेवी नन्दप्रसाद भट्टद्धारा मृतक परिवार तथा क्यान्सर बिरामीलाई सहयोग 

प्रकाशित मिति : २०८१ चैत्र २४ गते
- ADVERTISEMENT -

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १६ का युवा समाजसेवी नन्दप्रसाद भट्टले सोही वडाका मृतक परिवार तथा क्यान्सर बिरामीलाई नगद तथा  खाद्यसामाग्री सहयोग गर्नुभएको छ । 

समाजसेवी भट्टले आज प्रगति टोलका स्व डिल बहादुर बोटेका परिवार तथा ज्ञानेश्वर टोलका स्तन क्यान्सर बिरामी सुकमाया तामाङ्गलाई उक्त सहयोग गर्नु भएको हो । 

- ADVERTISEMENT -

Advertisement

सो परिवारमा आर्थिक अभावले समस्या परेको भन्ने थाहा पाएलगत्तै नगद सहित खाद्यसामाग्री सहयोग गर्न आएको भट्टले बताउनु भयो ।‘ मैले यो परिवारहरुमा आर्थिक समस्या परेको साथीहरु मार्फत थाहा पाएंँ, अनि मन थाम्नै सकिन ,भट्टले भन्नुभयो, उहांँहरुको पीडामा केही भएपनि मलम पट्टी होस भन्ने हेतुले सहयोग गर्न आएंँको हुंँ ।’ आफ्नो वडामा आर्थिक अभावमा जो कोहीलाई समस्या परेपनि आफूले सक्दो सहयोग गर्न तयार रहेको उहांँले बताउनु भयो । ‘तपाईंहरुलाई जुनसुकै समस्या परोस म सहयोग गर्न तयार छु । मलाई निर्धक्क सम्पर्क गर्नु भए हुन्छ ।’ भट्टले भन्नुभयो ।

समाजसेवी भट्टले झन्डै एक दशकदेखि वडा तथा बाहिर रहेका विभिन्न विपन्न, पीडित परिवार तथा संस्थाहरुलाई सहयोग गर्दै आउनु भएको छ भने । समाजसेवी भट्टले आर्थिक अभावमा आफ्नो बालबालिकालाई पढाउन समस्या परेका परिवारलाई समेत अभिभावकत्व ग्रहण गर्नुका साथै शैक्षिक सामाग्री वितरण गर्दै आउनु भएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.64
148.24
European Euro
1
168.55
169.24
UK Pound Sterling
1
195.27
196.06
Swiss Franc
1
186.56
187.31
Australian Dollar
1
103.07
103.49
Canadian Dollar
1
107.62
108.06
Singapore Dollar
1
115.01
115.48
Japanese Yen
10
9.24
9.28
Chinese Yuan
1
21.41
21.49
Saudi Arabian Riyal
1
39.34
39.50
Qatari Riyal
1
40.39
40.56
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.20
40.36
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
22.56
22.65
Hong Kong Dollar
1
18.86
18.94
Kuwaity Dinar
1
481.70
483.65
Bahrain Dinar
1
391.05
392.64
Omani Rial
1
383.48
385.04