२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

जस्मिन पेन्ट्सले उत्कृष्ट डिलरहरुलाई लग्यो अस्ट्रेलिया भ्रमणमा 

प्रकाशित मिति : २०८२ बैशाख २४ गते

चितवन । नेपाली रंङ उद्योगमा अग्रणी स्थान ओगट्दै आएको जस्मिन पेन्ट्स लिमिटेडले आफ्ना उत्कृष्ट डिलरहरुलाई अन्तर्राष्ट्रिय भ्रमणका लागि अस्ट्रेलिया लगेको छ । 

डिलरहरूको अबिस्मरणीय योगदानको कदरस्वरूप कम्पनीले यस भ्रमण कार्यक्रमको आयोजना गरेको हो । डिलरहरूलाई व्यवसायिक प्रेरणा प्रदान गर्ने उद्देश्यले गरिएको यस भ्रमणमा सहभागीहरूले सिड्नी, मेलबर्न लगायतका प्रमुख शहरहरूको अवलोकन गर्ने छन् । 

- ADVERTISEMENT -

Advertisement

साथै उनीहरूले त्यहाँको पेन्ट्स उद्योग, निर्माण प्रविधि तथा अन्तर्राष्ट्रिय बजारको चलन प्रत्यक्षरूपमा अध्ययन गर्न पाउने छन् ।

कम्पनीका म्यानेजिङ डिरेक्टर लक्ष्मण अर्यालले जस्मिन पेन्ट्सको सफलता केवल उत्पादन र प्रविधिमा मात्र सिमित नभई डिलर साथीहरूको समर्पण नै सफलताको आधार रहेको र व्यवसायिक क्षमतामा अझ निखार ल्याउन यस प्रकारका अन्तर्राष्ट्रिय भ्रमणको अनुभवहरु अत्यन्तै उपयोगी हुने बताए ।

यस्तै कम्पनीका ब्रान्ड एम्बेसडर तथा नेपालि क्रिकेट टिमका पुर्व कप्तान पारस खड्काका अनुसार यो भ्रमण केवल रमाइलोको लागि मात्र नभई, नयाँ प्रविधि, ग्राहक सेवा शैली र निर्माण व्यवसायप्रतिको दृष्टिकोण बुझ्न सहयोगी हुने बताए । 

साथै उनले भ्रमणका क्रममा अस्ट्रेलियाको सिड्नी तथा मेलबर्नमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानहरु समेत अवलोकन गर्ने योजना रहेकोले आफुलाई खुसि लागेको बताए । 

जस्मिन पेन्ट्स देशैभर डिलर नेटवर्कमार्फत नेपाली बजारमा विशिष्ट पहिचान बनाउन सफल कम्पनि हो । यस भ्रमणले कम्पनि र डिलर बीचको सम्बन्धलाई अझ सशक्त बनाउने विश्वास गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45