Opens in a new tab
२०८३ आश्विन ५, सोमबार
September 21, 2026
२०८३ आश्विन ५, सोमबार
September 21, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

वर्षाले बगायो डाइभर्सन, कान्ति लोकपथ अवरूद्ध

प्रकाशित मिति : २०८२ जेष्ठ ५ गते
File photo.

मकवानपुर । हेटौंडा-काठमाडौं जोड्ने वैकल्पिक मार्गका रूपमा परिचित कान्ति लोकपथ अवरूद्ध भएको छ । गएरातिको लगातारको वर्षाले बागमती खोलामा निर्माण गरिएको डाइभर्सन बगाएपछि सडक सम्पर्क विच्छेद भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भिमफेदी गाउँपालिका-८ (मकवानपुर) र बागमती गाउँपालिका-२ (ललितपुर) को सिमानामा पर्ने बागमती खोलामा बनाइएको अस्थायी डाइभर्सन बगाएपछि उक्त सडक खण्डबाट सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ ।

- ADVERTISEMENT -

Advertisement

सामान्यतया सो डाइभर्सन प्रयोग गरी साना तथा ठूला सवारी साधनहरूको नियमित आवतजावत हुँदै आएको थियो । तर डाइभर्सन बगाएसँगै आवगमन प्रभावित भएको हो ।

प्रहरीका अनुसार उक्त स्थानमा तत्कालै प्रहरी टोली परिचालन गरिएको छ र सडक पुनः सञ्चालनमा ल्याउन आवश्यक प्रयासहरू भइरहेको छ । यद्यपि खोलाको बहाव उच्च रहेकाले काममा कठिनाइ भइरहेको बताइएको छ । प्रहरीले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22