Opens in a new tab
२०८३ आश्विन ४, आईतवार
September 20, 2026
२०८३ आश्विन ४, आईतवार
September 20, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

देशमा मनसुन सक्रिय हुँदै, विभिन्न क्षेत्रमा भारी वर्षा हुने

प्रकाशित मिति : २०८२ असार २ गते
File photo.

काठमाडौं / नेपालमा यस वर्षको मनसुन सक्रिय रूपमा फैलिंदै गएको छ । हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भू(भागमा मनसुनी वायुको प्रभाव देखिएको छ भने देशको पश्चिमी भागमा पश्चिमी वायु र स्थानीय वायुले आंशिक असर पुर्‍याइरहेका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशभर आंशिकदेखि साधारण बदलीको अवस्था रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी दिइएको छ ।

- ADVERTISEMENT -

Advertisement

सोमबार पनि मौसम बदली नै रहने अनुमान छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । त्यसबाहेक, बाँकी प्रदेशका थोरै स्थानहरूमा पनि यस्तै खालको मौसम देखिने अनुमान गरिएको छ ।

विशेषगरी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही भागहरूमा भारीदेखि अत्यधिक भारी वर्षा हुने सम्भावना छ । उच्च(पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्का वर्षासँगै हिमपात पनि हुन सक्ने चेतावनी दिइएको छ ।

विभागले यस वर्षको मनसुन अवधिमा औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेको छ । मनसुन कोशी प्रदेशबाट सुरु भई क्रमशः पश्चिमतर्फ सर्ने क्रममा अहिले लुम्बिनी प्रदेशसम्म फैलिसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.83
176.52
UK Pound Sterling
1
204.69
205.50
Swiss Franc
1
185.65
186.38
Australian Dollar
1
109.08
109.51
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
119.85
120.32
Japanese Yen
10
9.70
9.73
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
41.99
42.16
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.69
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.59
15.65
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.11
407.70
Omani Rial
1
397.66
399.22