Opens in a new tab
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर महानगर कमिटीले उचाल्यो राष्ट्रिय युवा संघ कपको उपाधि 

प्रकाशित मिति : २०८२ श्रावण २३ गते

भरतपुर । राष्ट्रिय युवा संघ नेपाल कपको उपाधि भरतपुर महानगर कमिटीले जितेको छ । आज (शुक्रबार) भएको उपाधि भिडन्तमा कालिका नगर कमिटीलाई हराउँदै भरतपुर च्याम्पियन बनेको हो । 

कृष्णपुरको मैदानमा भएको खेलमा भरतपुर टाइब्रेकरमा ४-२ ले विजयी भयो । त्यसअघि निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । निर्धारित समयमा भरतपुरले कालिकालाई दबाबमा राखे पनि गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको हो । जसमा भरतपुर ४-२ ले विजयी भयो । भरतपुरका गोलकिपर मनोज गुरुङ प्लेयर अफ दि म्याच भए । 

- ADVERTISEMENT -

Advertisement

उपाधि विजेता भरतपुरले ट्रफीसहित एक लाख रुपैयाँ प्राप्त गरेको छ । यस्तै उपविजेता कालिकाले ५० हजारमा चित्त बुझाएको छ । भरतपुरका गोलकिपर मनोज गुरुङ प्लेयर अफ दि सिरिज भए । उनले ६ हजार रुपैयाँ प्राप्त गरे। 

यस्तै भरतपुरकै समिर श्रेष्ठ उत्कृष्ट स्ट्राईकर, कालिकाका सौजन खड्का उत्कृष्ट डिफेन्डर तथा कालिकाकै अमन तामाङ उत्कृष्ट गोलरक्षक बने । उनीहरुले जनही ३-३ हजार प्राप्त गरे । राष्ट्रिय युवा संघ भरतपुर महानगर कमिटीले आयोजना गरेको प्रतियोगितामा ८ टोली सहभागी थिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.98
154.58
European Euro
1
173.17
173.84
UK Pound Sterling
1
203.95
204.75
Swiss Franc
1
185.24
185.96
Australian Dollar
1
107.32
107.74
Canadian Dollar
1
107.91
108.33
Singapore Dollar
1
120.44
120.91
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.97
23.06
Saudi Arabian Riyal
1
41.02
41.18
Qatari Riyal
1
42.24
42.41
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.09
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
11.50
11.55
Swedish Kroner
1
15.39
15.45
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.62
19.70
Kuwaity Dinar
1
499.69
501.64
Bahrain Dinar
1
408.41
410.00
Omani Rial
1
399.95
401.51