Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पूर्व प्रशिक्षक थिङ र खेल पत्रकार पन्त सम्मानित

प्रकाशित मिति : २०८२ भाद्र २२ गते

भरतपुर / नेपाल सोतोकान कराते संघ चितवनले पूर्व प्रशिक्षक र खेल पत्रकारलाई सम्मान गरेको छ । संघले राष्ट्रिय खेलकुद परिषद्का पूर्व प्रशिक्षक जङ्गबहादुर थिङ र खेल पत्रकार सुशिल पन्तलाई सम्मान गरेको हो ।

संघको आयोजनामा आज (शनिबार) देखि सुरु चौथो राष्ट्रिय सोतोकान मास्टर मिट एवं दिक्षान्त समारोहको उद्घाटन शत्रमा थिङ र पन्त सम्मानित भएका हुन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्की, संघका अध्यक्ष शैलेश थापालगायतले सम्मान गरे ।

- ADVERTISEMENT -

Advertisement

थिङ तेस्रो दक्षिण एसियाली करातेका स्वर्ण पदक विजेता पनि हुन् । यस्तै खेल पत्रकार पन्त चितवनको पहिलो रेडियो सिनर्जी एफएममा कार्यरत छन् भने खेलकुद पत्रकार मन्च चितवनका सदस्य पनि हुन् ।

भरतपुर कभर्डहलमा आजबाट सुरु भएको कार्यक्रम दुई दिन चल्नेछ । जसमा एक सय कराते खेलाडीहरु सहभागी छन् । उनीहरुको अभ्यास र परीक्षा पछि भोलि दिक्षित हुने संघका अध्यक्ष थापाले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05