२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

लुटिएका हतियार असोज मसान्तसम्म फिर्ता गर्न आग्रह

प्रकाशित मिति : २०८२ आश्विन १० गते

काठमाडौं / गत भदौ २३ र २४ गते काठमाडौं लगायत मुलुकका विभिन्न भागमा भएका प्रदर्शनका क्रममा सुरक्षा निकायबाट हराएका हतियार तथा खरखजाना बुझाउन गृह मन्त्रालयले सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै ती हतियारहरु नजिकको सुरक्षा निकायमा फिर्ता गर्न अनुरोध गरेको हो ।

मन्त्रालयका अनुसार, प्रदर्शनका क्रममा विभिन्न स्थानमा सुरक्षाकर्मीबाट केही हातहतियार र खरखजाना हराएका थिए । यस सम्बन्धमा प्रहरीले त्यस्ता हातहतियार फेला पार्ने व्यक्तिहरूलाई आगामी असोज मसान्तसम्मको समय दिएको छ । सूचनामा भनिएको छ, ‘विभिन्न ठाउँमा रहेका सुरक्षा निकायबाट हराएको हातहतियार र खरखजाना कही कसैले फेला पारेको भए नजिकको सुरक्षा निकायमा फिर्ता गर्न आग्रह गरिन्छ ।’

- ADVERTISEMENT -

Advertisement

मन्त्रालयले तोकिएको मितिभित्र (असोज मसान्तसम्म) हातहतियार र खरखजाना बुझाउन ल्याएमा वा त्यसको जानकारी दिएमा त्यस्ता व्यक्तिलाई उचित सम्मान गरिने प्रतिबद्धता व्यक्त गरेको छ ।

यद्यपि, मन्त्रालयले चेतावनी पनि दिएको छ । तोकिएको मितिपश्चात कोही कसैसँग ती हराएका हातहतियार र खरखजाना फेला लुटिएका हतियार असोज मसान्तसम्म फिर्ता गरे सम्मान गर्ने‍परेमा कानुनबमोजिम कडा कारबाही हुने स्पष्ट पारेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20