२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

किमाथांकामा बिहानै भूकम्पको धक्का महसुस

प्रकाशित मिति : २०८२ कार्तिक ११ गते

काठमाडौं / सङ्खुवासभा भूकम्पको धक्का महसुस गरिएको छ । आज (मंगलबार) बिहान ७ बजेर ३२ मिनेटमा संखुवासभाको तिब्बत सीमावर्ती क्षेत्र किमाथांकालाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको धक्का संखुवासभा लगायत आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको थियो । भूकम्पबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको खबर प्राप्त भएको छैन । स्थानीय प्रशासनले सबै विवरण लिइरहेको र जनजीवन सामान्य रहेको जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

बिहानको समयमा भूकम्प गएकाले केही समय सर्वसाधारणमा त्रास फैलिए पनि अहिले अवस्था सामान्य भइसकेको छ । विशेषज्ञहरूका अनुसार नेपाल भूकम्पीय जोखिमको उच्च क्षेत्रमा पर्ने भएकाले यस्ता धक्काहरू महसुस हुनु सामान्य हो । यद्यपि, सचेतना अपनाउन र विपद्का लागि तयारी अवस्थामा रहन विज्ञहरूले सुझाव दिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11