२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026
२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026 Saturday
- ADVERTISEMENT -

चितवनमा होटल पौवाको १६औं शाखा सञ्चालन ल्याइँदै, भव्य उद्घाटनको तयारी

प्रकाशित मिति : २०८२ कार्तिक २५ गते

चितवन / होटल पौवाले आफ्नो १६औं शाखा विस्तारको क्रममा भरतपुर ७ कृष्णपुरमा औपचारिक रूपमा सञ्चालनमा ल्याएको घोषणा गरेको छ । उक्त शाखाको उद्घाटन कार्यक्रम तीन दिनसम्म चल्ने “नेपाली खाना प्रदर्शनी (Food Exhibition)” मार्फत भव्य रूपमा संचालन गर्ने मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

उक्त प्रदर्शनी कात्तिक २७, २८ र २९ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा देशभरका पौवाका शेफहरूले आफैं तयार पारेका विविध नेपाली परिकार र खाना कला प्रदर्शन गर्नेछन् । कार्यक्रममा चितवन, नवलपुर र आसपासका करिब ५० हजार पाहुनाहरू सहभागी हुने अनुमान गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

भरतपुर शाखामा १७ वटा लक्जरी कोठाहरू सहित अत्याधुनिक सुविधा उपलब्ध छन् । रेस्टुरेन्ट, गार्डेन, विवाह र कार्यक्रम हलहरू, बालबालिकाका खेल क्षेत्र, र क्याफे समेत समावेश छन् । भविष्यमा थप १२ कोठाको आवासीय भवन निर्माणाधीन अवस्थामा रहेका छन् ।

यसका साथै चितवन, सौराहा, मनकामना, मेलौली लगायत धार्मिक र पर्यटनस्थलहरूमा पनि शाखा विस्तार गर्ने योजना रहेको पत्रकार सम्मेलनमा बताइको थियो ।

- ADVERTISEMENT -

Advertisement

पौवाले नेपालको हस्पिटालिटी र पर्यटन उद्योगलाई सुदृढ पार्ने उद्देश्य लिएको छ । नेपालका पर्यटकहरूलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सेवा र स्वाद अनुभव प्रदान गर्ने लक्ष्य रहेको छ ।
यसले स्थानीय उत्पादन र संस्कृति प्रवद्र्धन गर्ने, साथै आर्थिक गतिविधि र रोजगारी वृद्धिमा योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ ।

“जहाँबाट आतिथ्यको सुरुवात हुन्छ” भन्ने मूल मन्त्रसहित, होटल पौवाले आफ्नो सेवालाई गुणस्तरीय, नेपालीपनमा आधारित र विश्वस्तरीय मापदण्डअनुसार विस्तार गरिरहेको जनाएको छ ।

होटलले हस्पिटालिटी क्षेत्रको निरन्तर विकास र देशको पर्यटन प्रबद्र्धनमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36