२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

खेलकुद महोत्सवको आज समापन, सविन राई आउने

प्रकाशित मिति : २०८२ मंसिर २ गते

चितवन / चितवन जिल्ला खेलकुद बिकास समितिको आयोजनामा नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सव आज (मंगलबार) सकिदैछ । कार्तिक १८ गतेबाट सुरु भएको महोत्सवको आज समापन हुँदैछ ।

महोत्सवको समापन समारोह बिहान ११ बजे सुरु हुनेछ । चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीका अनुसार महोत्सवको भरतपुर महानगर प्रमुख मेयर रेनु दाहालले समापन गर्ने कार्यक्रम रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

यसैबीच महोत्सवको समापन समारोहपछि भोलि बिशेष साँस्कृतिक कार्यक्रम हुनेछ । जसमा सविन राई एण्ड दि फेरोह ब्याण्डको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । यस्तै महोत्सवमा सबै खेलकुद प्रतियोगिताहरु आज ९सोमबार० नै सम्पन्न भएको छ । महोत्सवकै दौरान ओलम्पियन बैकुण्ठ मानन्धर, दीपक श्रेष्ठसहित कीर्तिमानी पदक विजेता कराँतेकी एरिका गुरुङ सम्मानित भएका थिए । उनीहरुलाई जनही ५०(५० हजार रुपैयाँले सम्मान गरिएको थियो ।

महोत्सवमा तीन सय भन्दा बढी स्टल रहेका छन् । दर्शकहरुका लागि बनाईएको लन्डन ब्रिजले सबैलाई आकर्षित गरेको छ । दर्शकहरुले लन्डन ब्रिज चढेर महोत्सव परिसर भित्रै बुर्ज खलिफा, पेरिसको आइफिल टावरको अवलोकन गर्न पाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45