Opens in a new tab
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

ब्राजिलमा जारी कोप–३० मा आगलागी, भागदौडमा १३ जना घाइते

प्रकाशित मिति : २०८२ मंसिर ५ गते

काठमाडौं / ब्राजिलको बेलेममा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन ९कोप(३०० को आयोजना स्थलमा आगलागी भएपछि केही समयका लागि भागदौड मच्चिएको छ । आगलागीपछि सम्मेलनमा सहभागी सयौं प्रतिनिधिहरूलाई तत्कालै सुरक्षित स्थानमा सारिएको थियो ।

प्रारम्भिक जानकारी अनुसार धुवाँका कारण १३ जना बिरामी परेका छन्, जसमध्ये केहीलाई उपचारका लागि अस्पताल लगिएको छ । स्थानीय समयअनुसार पभिलियन क्षेत्रमा आगो र बाक्लो धुवाँ देखिएपछि सम्मेलनमा खैलाबैला मच्चिएको थियो । बीबीसीका जलवायु सम्पादक जस्टिन रोलाटसहित त्यहाँ उपस्थित पत्रकारहरूले आगलागीको प्रत्यक्षदर्शी भएको र उनीहरूलाई तुरुन्तै बाहिर निकालिएको बताएका छन् ।

- ADVERTISEMENT -

Advertisement

संयुक्त राष्ट्रसंघका अधिकारीहरूका अनुसार दमकल र सुरक्षाकर्मीको तीव्र प्रयासपछि आगो ६ मिनेटभित्रै पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । यद्यपि, आगलागीको कारण भने अझै खुल्न सकेको छैन । सुरक्षाकर्मीहरूले घटनाबारे अनुसन्धान सुरु गरिसकेका छन् ।

घटनाले जलवायु परिवर्तनजस्तो गम्भीर विश्वव्यापी मुद्दामा छलफल भइरहेको महत्वपूर्ण सम्मेलनको सुरक्षा व्यवस्थामाथि प्रश्नचिन्ह खडा गरेको छ । आयोजकहरूले भविष्यमा यस्ता घटना दोहोरिन नदिन थप सतर्कता अपनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.89
153.49
European Euro
1
174.47
175.16
UK Pound Sterling
1
203.13
203.93
Swiss Franc
1
185.79
186.52
Australian Dollar
1
108.28
108.70
Canadian Dollar
1
108.56
108.98
Singapore Dollar
1
119.65
120.12
Japanese Yen
10
9.69
9.73
Chinese Yuan
1
22.80
22.89
Saudi Arabian Riyal
1
40.71
40.87
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.47
37.62
South Korean Won
100
11.21
11.25
Swedish Kroner
1
15.49
15.55
Danish Kroner
1
23.34
23.43
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
497.20
499.15
Bahrain Dinar
1
405.53
407.12
Omani Rial
1
397.11
398.67